×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार १४.२२ अंकले बढ्यो बजार, कारोबार ३९ करोड ९१ लाख माथि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बुधबार १४.२२ अंकले बढ्यो बजार, कारोबार ३९ करोड ९१ लाख माथि

१८ असार २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार १४.२२ अंकले बढेर १२६७.२७ विन्दुमा आइपुगेको छ । कुल ३९ करोड ९१ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: पीआभीयु र सीसीबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी