अर्थ सरोकार १७ असार २०७६, मंगलवार अर्थ सरोकार १७ असार २०७६, मंगलवार काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेरुडे लघुवित्त वित्तीय संस्था लि.को बोनस सेयर सूचिकृत भएको छ । संस्थाको ५ लाख १८ हजार ६७० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
प्रतिक्रिया दिनुहोस्