×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकको १०% संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन, अव संस्थापक हिस्सा कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नबिल बैंकको १०% संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन, अव संस्थापक हिस्सा कति ?

१७ असार २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ –  नबिल बैंक लिमिटेडले फागुन २७ गतेको साधारण सभाबाट १०% संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त प्रस्ताव अनुसार बैंकले १०% संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गरेको छ । 
बैंकले ९० लाख २ हजार ५६६ कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गरेको हो । जस अनुसार बैंकको सेयर परिवर्तनपछि संस्थापक हिस्सा ६०% र सर्वसाधारण हिस्सा ४०% कायम भएको छ । अव उक्त सेयर नेप्सेमा सर्वसाधारण समूहमा रहने गरी अभिलेख गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी