×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाष्ट रिमाइन्डर : जनउत्थान सामुदायिक लघुवित्तको २०% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लाष्ट रिमाइन्डर : जनउत्थान सामुदायिक लघुवित्तको २०% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

१७ असार २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लाष्ट रिमाइन्डर : 
कम्पनी : जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था 
लाभांश : २०% बोनस
बुक क्लोज : भदौ २७ गतेदेखि असोज ८ गते सम्म 
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (भदौ १७ गते, मंगलबार)
विशेष साधारण सभा : असोज ९ गते 
विवरण :
जनउत्थान सामुदायिक लघुवित्तको २०% बोनस सुरक्षित गर्न आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज असार १८ गतेदेखि साधारण सभा हुने दिनसम्म हुनेछ ।
साधारण सभाका प्रस्ताव :
२०% बोनस सेयर दिने,
आर्थिक २०७४–७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने, नाफा नोक्सान हिसाब गरी पारित गर्ने ।
लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने
अन्य संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
विशेष साधारण सभा हुने स्थान र समय :
होटल न्यु ईरा, बुटवल उप-महानगरपालिका वडा नं. ९ कालिकापथ रुपन्देही बिहान ११ बजे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी