×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाष्ट रिमाइन्डर : एभरेष्ट इन्स्योरेन्सको ३००% हकप्रद सेयर भर्ने आज अन्तिम मौका

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लाष्ट रिमाइन्डर : एभरेष्ट इन्स्योरेन्सको ३००% हकप्रद सेयर भर्ने आज अन्तिम मौका

१६ असार २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लाष्ट रिमाइन्डर :
कम्पनी : एभरेष्ट इन्स्योरेन्स 
हकप्रद सेयर : ३००%
खुल्ला हुने मिति : मंगलबार, जेठ १४ गते
अन्तिम दिन : आज (सोमबार, असार १६ गते)
विवरण : 
एभरेष्ट इन्स्योरेन्सले ३००% हकप्रद सेयर भर्ने आज अन्तिम दिन रहेको छ ।  कम्पनीले १ः३ अनुपातमा ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।  यो हकप्रदमा प्रतिसेयर १०० रुपैयाँका दरले वैशाख ८ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । 
आवेदन दिन सकिने शाखाहरु :
सिद्धार्थ क्यापिटलको केन्द्रीय कार्यालय नक्साल काठमाडौं
एभरेष्ट इन्सुरेन्स कम्पनी, हात्तिसार काठमाडौं तथा सम्पूर्ण शाखा कार्यालयबाट
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
कम्पनी प्रोफाइल :
चुक्ता पूँजी : २७ करोड ३९ लाख ८२ हजार ५०० रुपैयाँ
हकप्रद बिक्रीपछि चुक्ता पूँजी :  १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको तेस्रो त्रैमासको खुद नाफा : ४ करोड १ लाख ६६ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : १४ रुपैयाँ ६६ पैसा
प्रतिसेयर नेटवर्थ : २३० रुपैयाँ ७७ पैसा
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी