माहुली सामुदायिक लघुवित्तको बोनस सेयर नेप्सेमा सूचिकृत अर्थ सरोकार १५ असार २०७६, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा माहुली सामुदायिक लघुवित्त वित्तिय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । संस्थाको १ लाख २० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो। छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !