Skip to content
LAXMI SUNRISE BANK

२.७८ अंकले घट्यो बजार, कारोबार ५७ करोडमाथि

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबार चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार २.७८ अंकले घटेर १२५८.२९ विन्दुमा आइपुगेको छ । कुल ५७ करोड १ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एचडिएलले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र पिआरभियुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK