रिमाइन्डर :
कम्पनी : राधी विद्युत् कम्पनी
लाभांश : १०% लाभांश
बुक क्लोज : असार ९ गतेदेखि असार २२ गतेसम्म
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : असार ८ गते
विशेष साधारण सभा : असार २९ गते
विवरण :
राधी विद्युत् कम्पनीको १०% लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज असार ९ गतेदेखि असार २२ गतेसम्म हुने छ ।
साधारण सभाका प्रस्ताव :
५% बोनस सेयर र ५% नगद लाभांश दिने,
आर्थिक वर्ष २०७४–०७५ को वार्षिक प्रतिवदेनमा छलफल, लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने ।
विशेष साधारण सभा हुने स्थान र समय :
रिजेन्सी ब्यांकेट, सानोगौचरण ज्ञानेश्वर काठमाडौमा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ४५ करोड १० लाख रुपैयाँ
चालु आर्थिक वर्षको तेस्रो त्रैमासको खुद नाफा : ४ करोड ७२ लाख ३ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : १३ रुपैयाँ ९६ पैसा
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्