×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रुडेन्सियल इन्स्योरेन्सले असार १० मा बोलायो विशेष साधारणसभा, यस्ता छन् पेस हुने प्रस्तावहरु

PRIME CA

प्रुडेन्सियल इन्स्योरेन्सले असार १० मा बोलायो विशेष साधारणसभा, यस्ता छन् पेस हुने प्रस्तावहरु

४ असार २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

एसजिएम नोटिस :
कम्पनी : प्रुडेन्सियल इन्स्योरेन्स 
इभेन्ट : साधारण सभा 
मिति : असार १० गते
विवरण :
प्रुडेन्सियल इन्स्योरेन्सले असार १० गते विशेष साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले असार २ गते बुक क्लोज गर्नेछ । तसर्थ, असार १ गते सम्म कायम सेयरधनीले यो हकप्रदमा आवेदन दिन सक्नेछन् ।
सभामा पेस हुने प्रस्ताव :
६०% (१०ः६) हकप्रद सेयर ल्याउने । 
प्रवन्ध पत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम संशोधन गर्ने । 
सभा हुने स्थान र समय:
होटल ईच्छा, सिमरामा बिहान १०ः३० बजे 
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६४ करोड १५ लाख २० हजार रुपैयाँ
हकप्रदपछि चुक्ता पुँजी : १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: