काठमाडौँ – मल्टीपर्पस फिनान्स कम्पनी लि.को ३५ लाख ८५ हजार २६४ कित्ता हकप्रद सेयर आउने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितीको ३४४ औँ बैठकले हकप्रद निष्काशन गर्नको लागि असार ११ गतेदेखि बुकक्लोज गर्ने भएको छ ।
उक्त हकप्रद २०७४/०३/२१ को साधारणसभामा पारित भएको एवम २०७५/०५/११ को विशेष साधारणसभाबाट पारित अनुसार कम्पनीले १:८.६५ अनुपातमा हकप्रद जारी गर्ने भएको छ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्