Skip to content
LAXMI SUNRISE BANK

नबिल बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत

अर्थ सरोकार

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार नबिल बैंकको बोनस सेयर सूचिकृत भएको छ । सोमबारको कारोबारमा नबिल बैंकको ९६ लाख ८६ हजार २ सय ४४ कित्ता बोनस सेयर सूचिकृत भएको हो । अब यो सेयर सेयरधनीहरुले कारोबार गर्न सक्ने छन्।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK