अर्थ सरोकार २८ जेष्ठ २०७६, मंगलवार अर्थ सरोकार २८ जेष्ठ २०७६, मंगलवार काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा मंगलबार युनियन हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आइपिओ) सूचिकृत भएको छ । कम्पनीको ७५ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो ।
प्रतिक्रिया दिनुहोस्