काठमाडौं – प्राइम कमर्शियल बैंक लिमिटेडको प्रस्तावित १६% बोनस सेयर पारित भएको छ । आइतबार सम्पन्न बैंकको ११औं वार्षिक साधारणसभाले सेयरधनीलाई १६% बोनस दिने प्रस्ताव पारित गरेको हो ।
साथै, उक्त सभाले बैंकको सञ्चालक समितिमा ५ जनालाई निर्विरोध निर्वाचित गरेको छ । जसमध्ये सस्थापक समुहमा उदय मोहन श्रेष्ठ, नरेन्द्र बज्राचार्य र राजेन्द्र दास श्रेष्ठ र साधारण सेयरधनीको समुहमा मनोज पौडेल र प्रचण्डमान श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्