×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुभम् पावर कम्पनीको वार्षिक साधारण सभा शनिबार हुँदै, के-के छन् प्रस्ताव ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

शुभम् पावर कम्पनीको वार्षिक साधारण सभा शनिबार हुँदै, के-के छन् प्रस्ताव ?

Artha Sarokar

२४ जेष्ठ २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : शुभम् पावर कम्पनी
इभेन्ट : साधारण सभा 
हुने दिन : जेठ २५ गते 
विवरण :
शुभम् पावर कम्पनीले शनिबार (जेठ २५ गते) वार्षिक साधारण सभा हुने भएको छ । सभामा आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाब र नगद प्रवाहमा छलफल हुने भएको छ । यस्तै, लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।
पेस हुने प्रस्तावहरु :
२०७४/७५ को वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाब र नगद प्रवाहमा छलफल हुने
लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
हुने स्थान र समय :
शुभमको रजिष्टर्ड कार्यालय, अनामनगर काठमाडौंमा बिहान ११ बजे
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी