घरेलु लघुवित्तमा कर्मचारीको आवश्यकता, एसएलसी पास भएकाले पनि आवेदन दिन पाउने ! अर्थ सरोकार २३ जेष्ठ २०७६, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौँ – घरेलु लघुवित्त वित्तीय संस्थामा जागिर खुल्ला भएको छ । संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिन सक्नेछन् । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !