×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तारागाउँ रिजेन्सी होटेल्सको साधारणसभा शुक्रबार हुँदै, यस्ता छन् पेस गरिने प्रस्तावहरु

PRIME CA

तारागाउँ रिजेन्सी होटेल्सको साधारणसभा शुक्रबार हुँदै, यस्ता छन् पेस गरिने प्रस्तावहरु

२३ जेष्ठ २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

एजिएम नोटिस :
कम्पनी : तारागाउँ रिजेन्सी होटेल्स
इभेन्ट : साधारण सभा 
हुने सभा मिति : जेठ २४ गते
विवरण :
तारागाउँ रिजेन्सी होटेल्सले शुक्रबार (जेठ २४ गते) साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि तारागाउँले जेठ ३ गते शुक्रबारदेखि जेठ २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । 
पेस हुने प्रस्तावहरु :
१२.६३% नगद लाभांश दिने
लेखापरीक्षण प्रतिवेदन पारित गर्ने
नाफा नोक्सान हिसाबकिताबका सम्बन्धमा छलफल गर्ने 
सभा हुने स्थान र समय : 
सभा नेपाल प्रज्ञा भवन कमलादीमा बिहान ११ बजे
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: