
काठमाडौँ । अहिले बजारमा एउटा चर्चा छ, ‘सुनसरीका पत्रकार विराट अनुपमको नाकको डांडी बाँच्न इटहरी उपमहानगरपालिकाका मेयर द्धारिका चौधरीले एक करोड रुपैयाँ छुट्याएका छन् । मेयर चौधरीको यहि अभिव्यक्तिका कारण पटक पटक विवादमा परेका उनी पुन: विवादमा तानिएका छन् ।
यतिबेला मेयरको जति आलोचना भइरहेको छ, त्यस्तै चर्चा पत्रकार र उनको नाकको पनि भइरहेको छ । मेयरले पत्रकारलाई फोन गर्दै ‘तिम्रो नाकको हड्डी भाच्न १ करोड छुट्टयाएको छु र एउटा घडेरी पनि छुट्टाएको छु ।’ भनेको पत्रकार अनुपमले समेत पुष्टी गरिसकेका छन् ।
पटक पटक विवादमा आएका मेयर यसपाली पत्रकारको नाकको मूल्य तोकेर विवादमा आइरहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्