काठमाडौँ – साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को स्वतन्त्र सञ्चालकमा उपहार राज घिमिरे नियुक्त भएको छ । संस्थाको सोमबार बसेको सञ्चालक समितिको ३४४ औं बैठकमा स्वतन्त्र सञ्चालकको पद खाली भएकोमा घिमिरेलाई नियुक्त गरेको हो ।
Live on
Listen to live radio.