×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट बैंकको २ लाख १४ हजार ६१० कित्ता संस्थापक सेयर लिलामी भर्न अव कति बाँकी छ समय ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल इन्भेष्टमेन्ट बैंकको २ लाख १४ हजार ६१० कित्ता संस्थापक सेयर लिलामी भर्न अव कति बाँकी छ समय ?

Artha Sarokar

२१ जेष्ठ २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अक्सन नोटिस :
कम्पनी : नेपाल इन्भेष्टमेन्ट बैंक
खुला भएको मिति : बिहीबार (जेठ १६ गते)
कित्ता : २ लाख १४ हजार ६१० कित्ता संस्थापक सेयर 
भर्न पाइने अन्तिम मिति : बिहिबार, जेठ २३ गते
प्रति कित्ता न्यूनतम मूल्य : ३०० रुपैयाँ
भर्न पाइने न्यूनतम कित्ता :  ३ हजार कित्ता
विवरण : 
नेपाल इन्भेष्टमेन्ट बैंकले २ लाख १४ हजार ६१० कित्ता संस्थापक सेयर भर्न अव ३ दिन बाँकी रहेको छ। बैंकले लिलामीमा ल्याएको सेयर भर्न मंगलबारसहित गरी ३ दिन बाँकी रहेको हो । यसमा बैंकका संस्थापक सेयरधनीका साथै अन्य योग्य व्यक्ति तथा संस्थाले बोलपत्र पेश गर्न सक्नेछन् । बैंकले सेयरको मूल्य न्यूनतम ३०० रुपैयाँ तोकेको छ । यसैलाई आधार मूल्य मानेर जेठ २३ गतेसम्म लिलामीको बोलपत्र पेश गर्न सकिनेछ ।
फारम लिन र बुझाउन पाइने स्थान :
एनआइबीएल एस क्यापिटल, लाजिम्पाट काठमाडौं ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २ अर्ब १७ करोड ३२ लाख ८३ हजार रुपैयाँ 
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ४० करोड १७ लाख ३० हजार रुपैयाँ 
कम्पनीको प्रतिसेयर आम्दानी : १८ रुपैयाँ ४८ पैसा 

प्रतिसेयर नेटवर्थ : १५२ रुपैयाँ ८४ पैसा ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी