×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायन्स लाइफ इन्स्योरेन्सको ६३ लाख कित्ता आइपीओ आउँदै, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

रिलायन्स लाइफ इन्स्योरेन्सको ६३ लाख कित्ता आइपीओ आउँदै, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल !

Artha Sarokar

२० जेष्ठ २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – रिलायन्स लाइफ इन्स्योरेन्सले ६३ लाख कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले जारी पुँजीको ३०% सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । हाल यस कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्व १० करोड रुपैयाँ रहेको छ । कम्पनीले यही जारी पुँजीको ३०% रकम बराबरको आइपीओ ल्याउन लागेको हो ।
कम्पनीले जारी गर्न लागेको आइपिओ बिक्री गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । सम्झौतापत्रमा रिलायन्स लाइफ इन्सुरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी