×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाष्ट रिमाइन्डर : नेपाल इन्स्योरेन्सको १ लाख ४७ हजार १०३.०८ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लाष्ट रिमाइन्डर : नेपाल इन्स्योरेन्सको १ लाख ४७ हजार १०३.०८ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

१९ जेष्ठ २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लाष्ट रिमाइन्डर : 
कम्पनी : नेपाल इन्स्योरेन्स कम्पनी
खुला हुने मिति : आइतबार, जेठ ५ गते
कित्ता : १ लाख ४७ हजार १०३.०८ कित्ता (सर्वसाधारण समूहको १ लाख ४४ हजार ५८१.३६ कित्ता र संस्थापक समूहको २ हजार ५११.७३ कित्ता)
भर्न पाइने अन्तिम मिति : आज (आइतबार, जेठ १९ गते)
अन्य विवरण : 
बैंकले गत फागुनमा ६५% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
लिलामीमा जेठ १९ गते अपरान्ह ३ बजेभित्र बोलपत्र पेश गरिसक्नुपर्ने ।
न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर मूल्य बढाबढका आधारमा लिलामी भर्नुपर्ने ।
फारम लिन र बुझाउन पाइने स्थान :
 ग्लोबल आइएमई क्यापिटल, जमल काठमाडौं।
ग्लोबल आइएमई बैंकको बिर्तामोड, जनकपुर, हेटौं्रडा, नारायणढ, वीरगञ्ज, विराटनगर, पोखरा, बाग्लुङ, दाङ, नेपालगञ्ज, सुर्खेत, बुटवल, धनगढी र महेन्द्रनगर शाखाबाट। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी