अक्सन नोटिस :
कम्पनी : नेपाल इन्स्योरेन्स कम्पनी
खुला हुने मिति : आइतबार, जेठ ५ गते
कित्ता : १ लाख ४७ हजार १०३.०८ कित्ता (सर्वसाधारण समूहको १ लाख ४४ हजार ५८१.३६ कित्ता र संस्थापक समूहको २ हजार ५११.७३ कित्ता)
भर्न पाइने अन्तिम मिति : जेठ १९ गते
अन्य विवरण :
यो कम्पनीको सेयर लिलामी भर्न अव २ दिन शुक्रबार र आइतबार मात्र समय बाकी।
यो कम्पनीको सेयर लिलामी भर्न अव २ दिन शुक्रबार र आइतबार मात्र समय बाकी।
बैंकले गत फागुनमा ६५% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
लिलामीमा जेठ १९ गते अपरान्ह ३ बजेभित्र बोलपत्र पेश गरिसक्नुपर्ने ।
न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर मूल्य बढाबढका आधारमा लिलामी भर्नुपर्ने ।
फारम लिन र बुझाउन पाइने स्थान :
ग्लोबल आइएमई क्यापिटल, जमल काठमाडौं।
ग्लोबल आइएमई बैंकको बिर्तामोड, जनकपुर, हेटौं्रडा, नारायणढ, वीरगञ्ज, विराटनगर, पोखरा, बाग्लुङ, दाङ, नेपालगञ्ज, सुर्खेत, बुटवल, धनगढी र महेन्द्रनगर शाखाबाट।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्