×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआरएनए र केसीएल अस्ट्यूट क्यापिटलबीच सम्झौता, लगानी व्यवस्थापन सेवामा विशेष छुट !

PRIME CA

एनआरएनए र केसीएल अस्ट्यूट क्यापिटलबीच सम्झौता, लगानी व्यवस्थापन सेवामा विशेष छुट !

१६ जेष्ठ २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडबीच आपसी सहकार्यको सम्झौता भएको छ । नेपालको पूँजीबजारमा के.सी.एल. अस्ट्यूट क्यापिटलको लगानी व्यवस्थापन सेवाउपभोग गरी लगानी गर्न चाहने गैरआवासीय नेपालीलाई, कम्पनीले लगानी व्यवस्थापन सेवा प्रदान गरेबापत लिदै आएको वार्षिक व्यवस्थापन शुल्क मा ३३ प्रतिशत छुटको व्यवस्थासहितको सम्झौता भएको हो । 
उक्त सम्झौतापत्रमा २०७६/०२/१६ मा दुवै पक्षका प्रतिनिधिबीच हस्ताक्षर भएको क्यापिटलका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराइले जानकारी दिएका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: