
काठमाडौँ । तपाईंले कुनै समान किन्नुभयो । मानौँ, ‘मलाई भ्याट बिल चाहिन्न, सस्तो गरिदिनुहोस्’ भन्नुभयो तपाईंले । र समान किन्नुभयो । यस्तो धेरैले गर्ने गरेका छन् । बेच्नेले पनि स्टक मिलाउन पनि मिल्ने र सेल्स देखाउनु पनि नपर्ने हुनाले यस्तो काम गर्छन् । तर यस्तो काम गरेको ठहरिएमा अवभने जरिवाना तिर्नुपर्ने भएको छ ।
साउन १ गतेदेखि लागु हुने नियममा अव यसरी भ्याट बिल नलिएकामा एक पटकको १००० र नदिएमा एक पटकको १० हजार रुपैयाँ तिर्नुपर्ने भएको छ ।
सजग रहनुहोला ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्