Skip to content
LAXMI SUNRISE BANK

बजेटले बनायो टुटल र पठाओ सञ्चालकको ‘दिल-खुस’, छलेको कर पनि हुने भयो ‘ढुस’ !

अर्थ सरोकार

काठमाडौं। टुटल र पठाओलाई बजेटले अप्रत्यासित चिठ्ठा पारेको छ । छलेको कर पनि ढुस हुने गरी सरकारले  करमा राहत दिने व्यवस्था गरेपछि उनीहरुको दिल खुस हुने भएको हो । बजेटमा करको दायरामा नआएका कम्पनी करको दायरामा आए २०७५/७५ भन्दा अघिको सम्पूर्ण कारोबारमा लाग्ने कर तथा जरिवाना मिनाहा हुने व्यवस्था भएपछी अहिले टुटल र पठाओलाई दशैं आएझैँ भएको छ ।

सेवाग्राहीबाट भ्याट उठाएर राज्यलाई नबुझाएको भन्दै आन्तरिक राजस्व कार्यालय ललितपुरले गत महिना टुटललाई जरिवाना र ब्याजसमेत गरी ३ करोड ३९ लाख रुपैँया कर निर्धारण गरेको थियो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK