×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बारमा स्थानीयले डोजर चलाए, भक्कानिएर रोए धुर्मुस ! (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बारमा स्थानीयले डोजर चलाए, भक्कानिएर रोए धुर्मुस ! (भिडियो)

१५ जेष्ठ २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा लगाइएको जस्ताका बार स्थानियले डोजर लगाएर भत्काइदिएका छन् । यो देखेर धुर्मुस भक्कानिएर रोएका छन् । करिव २०० जनाको समूहले उक्त बारमाथि डोजर चलाइदिएको सिताराम कट्टेलले बताएका छन् । साथै उनले उक्त रंगशाला बनाउँदा केहि स्थानीयले कमिसनसमेत मागेको आरोप लगाएका छन् । बाँकी भिडियोमा हेर्नुहोस् :
भिडियो :- अर्जुन भुषाल
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी