
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब९६ करोड रुपैयाँबो बजेट ल्याएका छन् । जसमध्ये ९ खर्ब ५७ अर्ब ६२ करोड ८० लाख रुपैयाँ चालू र ४ खर्ब ८ अर्ब २६ करोड ६० लाख रुपैयाँ विकास खर्चका लागि छुट्याइएको छ भने वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब रुपैयाँ छुट्याइएको छ ।
तर नेपालजस्तो गरिव देशको बजेट यत्रो ठुलो ? कहाँबाट आउँछ पैसा ? सबैको चासो हुन सक्छ । यसकारी लागि अर्थमन्त्री खतिवडाले सवा ९ खर्ब ८१ अर्ब राजस्व, ५७ अर्ब अनुदान, बैदेशिक ऋण २ खर्ब ९८ अर्ब, आन्तरिक ऋण १ खर्ब ९५ अर्ब रुपैयाँबाट उठाउने जानकारी दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्