Skip to content
LAXMI SUNRISE BANK

ब्यक्तिगत आयकरको स्ल्याब परिवर्तन, व्यक्तिगतमा चार लाख र दम्पतितर्फ साढे चार लाखमा कर नलाग्ने !

अर्थ सरोकार

काठमाडौं। अर्थमन्त्री युवराज खतिवडाले संसदमा बजेट प्रस्तु गरिरहेका छन् ।  यसैबीच सरकारले व्यक्तिगत आयकरको स्ल्याबमा परिवर्तन गरेको छ । 
व्यक्तिगत आयकरमा यसअघि ३ लाख ५० हजार रुपैयाँसम्म कर नलाग्ने व्यवस्थालाई बढाएर ४ लाख बनाइएको छ।यसैगरी दम्पत्तीतर्फको कर नलाग्ने रकमको सीमा ४ लाख रुपैयाँको सीमालाई बढाएर ४ लाख ५० हजार बनाइएको छ। करको दर भने यथावत राखिएको छ ।
यो अपेक्षा धेरै करदाताले गरेका थिए । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK