Skip to content
LAXMI SUNRISE BANK

पैसा बाँड्ने मामलामा अब्बल देखिए अर्थमन्त्री, एकजना सांसदलाई ६ करोड दिने !

अर्थ सरोकार

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडा पैसा बाँड्ने मामलामा अब्बल देखिएका छन् ।  निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट ६ करोड पुर्याएर उनले आफ्नो अब्बलता देखाएका हुन् । यसको खर्च गर्ने तरिकामा परिवर्तन गर्ने घोषणा अर्थमन्त्रीले गरेका छन् । सांसदलाई ६ करोड दिनका लागि ९० अर्ब बजेट छुट्याइएको अर्थमन्त्रीले जानकारी दिएका छन् । यसले उनलाई झन् विवादित बनाउने हो कि भन्ने शंका उब्जिएको छ। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK