Skip to content
LAXMI SUNRISE BANK

‘टुच्च’ बढ्यो बजार : ०.३४ ले बढेको बजार १३०२.९६ विन्दुमा

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबार दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार ०.३४ अंकले बढेर १३०२.९६ विन्दुमा आइपुगेको छ । कुल ५१ करोड ९५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार शिवमले गरेको छ भने त्यसपछि क्रमश: पिआरभियु र सीएचसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK