Skip to content
LAXMI SUNRISE BANK

नेपाल बन्द अपडेट : एएम र पीएममा झुक्किंदा पड्कियो बम, पड्किएको बमले बनाउनेलाई नै मार्यो !

अर्थ सरोकार

काठमाडौँ । सोमबार बन्द सफल पार्न झिसमिसेमै विष्फोट गर्ने योजना बनाएका विप्लव समूहका कार्यकर्ताले टाइमर मिलाउन नजान्दा अघिल्लो बेलुकी नै विष्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
सोमबार बिहान ४ः१५ मा विष्फोट गराउने गरी टाइम सेट गर्दा आइतबार बेलुका ४ः१५ मा विष्फोट भएको प्रहरीको भनाइ छ । सुकेधारा र घट्टेकुलोमा एकै पटक विष्फोट भएको थियो ।
वमको पड्किने टाइम एएम र पिएममा झुक्किदा चार जनाको ज्यान गएको छ । राजधानीका थप चार ठाउँमा बम भेटिएका छन । नयाँ पत्रिका दैनिकबाट
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK