गरिमा विकास बैङ्कमा राेजगारीकाे अवसर, याेग्यता +२ पास भए पुग्ने अर्थ सरोकार ९ जेष्ठ २०७६, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम गरिमा बिकास बैंकले कर्मचारीको माग गरेको छ । सिनियर अफिसर/ अफिसर/ जुनियर अफिसर / सिनियर एसिष्टेन्ट, एसिष्टेन्ट लगायतका पदमा जागिर खुलेको हो । हेर्नुहोस् सूचना : छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !