
काठमाडौँ । एनआइसी एशिया बैंकले पुन: एक पटक ठुलो संख्यामा कर्मचारी मागेको छ । बैंकले जुनियर अफिसर / अफिसर / सिनियर अफिसर / सिनियर एसिष्टेन्ट, सुपरभाइजर लगायतका पदमा ठुलो संख्यामा कर्मचारीहरुको माग गरेको हो । बुधबार दी हिमालयन टाइम्स पत्रिकामा एक सार्वजनिक सूचना जारी गर्दै बैंकले यसरी ठुलो संख्यामा कर्मचारीहरुको माग गरेको हो ।

अप्लाई गर्ने लिंक
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्