महालक्ष्मी लाइफ इन्स्योरेन्सले माग्यो मार्केटिङ एक्जिक्युटिभ पदका लागि कर्मचारी अर्थ सरोकार ६ जेष्ठ २०७६, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौँ – महालक्ष्मी लाइफ इन्स्योरेन्स लि.ले कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले मार्केटिङ एक्जिक्युटिभ पदमा कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सुचना प्रकाति भएको मितिले ७ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !