×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मल्टिपर्पोज फाइनान्सले पायो ८६४.४६% हकप्रद सेयर बिक्री गर्ने अनुमति, बिक्री प्रबन्धकमा सिभिल क्यापिटल !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मल्टिपर्पोज फाइनान्सले पायो ८६४.४६% हकप्रद सेयर बिक्री गर्ने अनुमति, बिक्री प्रबन्धकमा सिभिल क्यापिटल !

Artha Sarokar

६ जेष्ठ २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – मल्टिपर्पोज फाइनान्सको ८६४.४६% हकप्रद सेयर जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद सेयर बिक्री गर्नको लागि अनुमति प्रदान गरेको छ । कम्पनीले १ः८.६४४ अनुपातमा ३५ लाख ८५ हजार २६४ कित्ता हकप्रद सेयर बिक्री गर्नको लागि धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको हो । 
यसमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ४ करोड १४ लाख ७३ हजार ६०० रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि पुँजी ४० करोड रुपैयाँ पुग्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी