अर्थ सरोकार ५ जेष्ठ २०७६, आईतवार अर्थ सरोकार ५ जेष्ठ २०७६, आईतवार काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कन्चन डेभलपमेन्ट बैंकको बोनस सेयर सुचिकृत भएको छ। आइतबार बैंकको २ लाख ५३ हजार कित्ता बोनस सेयर सुचिकृत भएको हो ।
प्रतिक्रिया दिनुहोस्