×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गणपति माइक्रोफाइनान्सको सेयर कारोबार सुरु, यस्तो छ कारोबार संकेत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गणपति माइक्रोफाइनान्सको सेयर कारोबार सुरु, यस्तो छ कारोबार संकेत

५ जेष्ठ २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर कारोबार खुला भएको छ । नेप्सेले संस्थाको कारोबारका लागि ७८ रुपैयाँ ९ पैसादेखि २३६ रुपैयाँ ७२ पैसा रेन्ज दिएको छ । संस्थाको पहिलो सेयर कारोबार यही रेन्जभित्र रहेर हुनेछ ।
संस्थाको सेयर कारोबारका लागि ‘जीएमएफबीएस’ संकेतबाट हुनेछ । संस्थाको १० लाख ३५ हजार कित्ता सेयर सूचीकृत गरिएको थियो। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी