एजिएम नोटिस :
कम्पनी : प्राइम कमर्सियल बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : जेठ २६ गते
विवरण :
प्राइम कमर्सियल बैंकले आफ्नो ११ औं वार्षिक साधारण सभा जेठ २६ गते बोलाएको छ । बैंकले सभा प्रयाजनका लागि जेठ ९ गतेदेखि जेठ २६ गतेसम्म बुक क्लोज गर्नेछ ।
पेस हुने प्रस्तावहरु :
१६% बोनस सेयर दिने
वार्षिक प्रतिवेदनमा छलफल हुने
नाफा नोक्सान हिसाबकिताब लगायतका एजेन्डा पनि छलफल हुने
सभा हुने स्थान र समय :
नेपाल एकेडमी, कमलादी, काठमाडौंमा बिहान १० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ३ करोड ३२ लाख ९९ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ९ अर्ब ३१ करोड ८६ लाख २६ हजार ८४० रुपैयाँ पुग्ने


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्