Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा २ कम्पनीको १ करोड २४ लाख ८८ हजार १५८.८२ कित्ता सेयर सुचिकृत, कुन कम्पनीको कति ?

अर्थ सरोकार

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार मात्रै २ कम्पनीका १ करोड २४ लाख ८८ हजार १५८.८२ कित्ता सेयर सुचिकृत भएको छ । मंगलबारको कारोबारमा सुचिकृत हुनेमा प्रभु बैंक र प्रोग्रेशिभ फाइनान्सको सेयर सुचिकृत भएको छ।
प्रभु बैंकको ६५ लाख ८७ हजार १५८.८२ कित्ता बोनस सेयर सुचिकृत भएको छ । प्रोग्रेशिभ फाइनान्सको ५९ लाख १ हजार कित्ता हकप्रद शेयर सुचिकृत गरेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK