×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रोग्रेशिभ फाइनान्सको प्रमुख कार्यकारी अधिकृमा विशाल हुमागाई पुनः नियुक्त

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

प्रोग्रेशिभ फाइनान्सको प्रमुख कार्यकारी अधिकृमा विशाल हुमागाई पुनः नियुक्त

Artha Sarokar

२५ बैशाख २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – प्रोग्रेशिभ फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा विशाल हुमागाई पुन: नियुक्त भएका छन् । हुमागाईको यो दोस्रो कार्यकाल हो ।
कम्पनीको आइतबार बसेको सञ्चालक समितिको ४१९औं बैठकले आगामी जेष्ठ ७ गते देखि लागु हुने गरि हुमागाईँलाई आगामी चार वर्षका लागि सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी