×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाँचथर पावरको सेयर कारोबार सुरु, यस्तो छ कारोबार संकेत

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

पाँचथर पावरको सेयर कारोबार सुरु, यस्तो छ कारोबार संकेत

Artha Sarokar

२२ बैशाख २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – पाँचथर पावर कम्पनीको सेयर कारोबार खुल्ला भएको छ । नेप्सेमा पाँचथरको पहिलो सेयर कारोबार लागि प्रतिकित्ता २६० रुपैयाँमा भएको छ । पाँचथरले सेयर कारोबारका लागि ‘पीपीसीएल’ संकेत पाएको छ ।
कम्पनीले फागुन १३ देखि १७ गतेसम्म कुल १७ लाख ५० हजार २५० कित्ता सेयर बिक्री गरेको थियो । यसमा न्यूनतम २० कित्तासम्म आवेदन दिने सबैले २० कित्ता नै सेयर पाएका थिए । यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० कित्तासम्म सेयर पाएका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी