×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महँगी ,भ्रष्टाचार र वेथिति बढेको भन्दै बैशाख २३ गते नेपाल बन्द आह्वान…! (बिज्ञप्तिसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

महँगी ,भ्रष्टाचार र वेथिति बढेको भन्दै बैशाख २३ गते नेपाल बन्द आह्वान…! (बिज्ञप्तिसहित)

Artha Sarokar

१९ बैशाख २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- महँगी ,भ्रष्टाचार र चरम बेथिति बढेको भन्दै नेपाल कम्युनिष्ट पार्टि माओवादीले बैशाख २३ गते नेपाल बन्दको घोषणा गरेको छ । एक बिज्ञप्ति जारी गर्दै पार्टिले बैशाख २३ गते नेपाल बन्द आह्वान गरिएको जानकारी गराएको होप । अध्यक्ष नेपाल र मध्यकामाण्ड इन्चार्ज सगुन र लुम्बिनी इन्चार्ज प्रतापको नामबाट जारी भएको बिज्ञप्तिमा नेपाल बन्द हुने जानकारी दिइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी