प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : नेपाल लाइफ इन्सुरेन्स
मूल्य समायोजन सेयर : २५% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १ हजार १६ रुपैयाँ ८० पैसा
औसत आधार मूल्य : प्रति कित्ता १ हजार ३५० रुपैयाँ ९० पैसा
कम्पनी : नेपाल लाइफ इन्सुरेन्स
मूल्य समायोजन सेयर : २५% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १ हजार १६ रुपैयाँ ८० पैसा
औसत आधार मूल्य : प्रति कित्ता १ हजार ३५० रुपैयाँ ९० पैसा
विशेष साधारण सभा : जेठ ४ गते
विवरण :
नेपाल लाइफ इन्सुरेन्सको २५% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता १ हजार १६ रुपैयाँ ८० पैसा कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता १ हजार ३५० रुपैयाँ ९० पैसा छ ।
साधारण सभाका प्रस्ताव :
२५% बोनस सेयर र २३.५% नगद लाभांश दिने,
कम्पनीले अधिृकत पुँजी वृद्धि गरी १० अर्ब रुपैयाँ बनाउने ।
विशेष साधारण सभा हुने स्थान र समय :
होटल दियालो लर्डस प्लाजा, वीरगन्जमा बिहान ९ः३० बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ४ अर्ब ३९ करोड ६९ लाख २८ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ५ अर्ब ४९ करोड ६१ लख ६० हजार रुपैयाँ पुग्ने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्