आइपिओ नोटिस :
कम्पनी : जनसेवी लघुवित्त वित्तीय संस्था
खुला हुने मिति : शुक्रबार, वैशाख २७ गते
भर्ने अन्तिम मिति : वैशाख ३१ गते
कित्ता : ४ लाख ६३ हजार ३०० कित्ता
प्रति कित्ता मूल्य : १००
विवरण :
जनसेवी लघुवित्त वित्तीय संस्थाले वैशाख २७ गतेदेखि आइपीओ आउने भएको छ । कम्पनीले कुल ४ लाख ६३ हजार ३०० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । यसमध्ये २३ हजार १६५ कित्ता सेयर समूहिक लगानी कोष र ७ हजार १४५ कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ४ लाख ३२ हजार ९९० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला हुनेछ ।
आवेदन दिन सकिने शाखाहरु :
एनएमबि क्यापिट, काठमाडौँ
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
कम्पनी प्रोफाइल
जारी पुँजी : १४ करोड ४३ लाख ३० हजार रुपैयाँ