काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार २ कम्पनीको १८ लाख ६६ हजार ०९८.८९ कित्ता बोनस सेयर सुचिकृत भएको छ । बुधबार नेप्सेमा सुचिकृत हुनेमा तिनाउ डेभलपमेन्ट बैंक लि.र स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को सेयर सुचिकृत भएको हो।
तिनाउ डेभलपमेन्ट बैंक लि.को ६ लाख ८ हजार ३२१.८९ कित्ता बोनस सेयर सुचिकृत भएको छ भने स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १२ लाख ५७ हजार ७७७ कित्ता सेयर सुचिकृत भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्