×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार १९.१४ अंकले बढ्यो बजार, कारोबार ९५ करोडको हाराहारीमा

PRIME CA

बुधबार १९.१४ अंकले बढ्यो बजार, कारोबार ९५ करोडको हाराहारीमा

११ बैशाख २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार १९.१४ अंकले बढेर १२७९.२९ विन्दुमा आइपुगेको छ । कुल ९५ करोड ३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: जिबिआईएमइ र एनआईसिएले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: