प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : एभरेष्ट इन्स्योरेन्स
मूल्य समायोजन सेयर : ३००% हकप्रद
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ३२२ रुपैयाँ ५० पैसा
औसत आधार मूल्य : प्रति कित्ता ८३७ रुपैयाँ ६६ पैसा
विवरण :
एभरेष्ट इन्सुरेन्सको ३००% हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ३२२ रुपैयाँ ५० पैसा कायम गरिएको छ । सोमबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ८३७ रुपैयाँ ६६ पैसा छ ।
कम्पनीले १ः३ अनुपातमा ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद सेयर बिक्री गर्न सोमबार (वैशाख ९ गते) बुक क्लोज गरेको हो । वैशाख ८ गत कायम सेयरधनीले मात्र यो हकप्रद दाबी गर्न सक्नेछन् । एभरेष्टले यसअघि मंसिर २३ देखि पुस २२ गतेसम्म १०५% संस्थापक समूहको हकप्रद सेयर जारी गरेको थियो ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २७ करोड ३९ लाख ८२ हजार ५०० रुपैयाँ
हकप्रदपछि चुक्ता पुँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुग्ने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्