Skip to content
LAXMI SUNRISE BANK

३१.८९ अंकले बढ्यो बजार, कारोबार रकम पुग्यो १ अर्ब २ करोड माथि

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार ३१.८९ अंकले बढेर १२६४.२० विन्दुमा आइपुगेको छ । कुल १ अर्ब २ करोड माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएल ले गरेको छ भने त्यसपछि क्रमश: एनआईसिए र एनसिसिबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK