×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२१.२५% बोनसमा मूल्य समायोजनपछि कुमारी बैंकको कतिमा खुल्यो सेयर कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२१.२५% बोनसमा मूल्य समायोजनपछि कुमारी बैंकको कतिमा खुल्यो सेयर कारोबार ?

८ बैशाख २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : कुमारी बैंक
मूल्य समायोजन सेयर : २१.२५% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता २२१.८६ रुपैयाँ
औसत आधार मूल्य : प्रति कित्ता २६२.९३ रुपैयाँ
विशेष साधारण सभा : वैशाख २६ गते 
विवरण :
कुमारी बैंकको २१.२५% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता २२१.८६ रुपैयाँ कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता २६२.९३ रुपैयाँ छ ।
साधारण सभाका प्रस्ताव :
दुई आर्थिक वर्षको गरी कुल २१.२५% बोनस सेयर लाभांश दिने
उपयुक्त संस्थासँग मर्जर तथा प्राप्तिका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने। 
संस्थापक र सर्वसाधारण सेयरधनीको तर्फबाट २–२ जना गरी कुल ४ जना सञ्चालकको निर्वाचन गर्ने ।
वार्षिक प्रतिवेदन माथि छलफल गरिने ।
विशेष साधारण सभा हुने स्थान र समय :
नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा बिहान १०ः३० बजे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी