लाष्ट रिमाइन्डर :
कम्पनी : नाडेप लघुवित्त वित्तीय संस्था
लाभांश : १५% बोनस सेयर
बुक क्लोज : सोमबार, वैशाख ९ गते
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (आइतबार, बैशाख ८ गते)
विशेष साधारण सभा : वैशाख २६ गते
विवरण :
नाडेप लघुवित्त वित्तीय संस्थाको १५% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले साधारण सभाको लागि वैशाख ९ गतेदेखि बुक क्लोज गर्ने भएको छ ।
साधारण सभाका प्रस्ताव :
१५% बोनस सेयर र कर तिर्न १.५८% नगद लाभांश दिने,
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन माथि पनि छलफल हुने।
विशेष साधारण सभा हुने स्थान र समय :
नौबिसे एग्रो रिसोर्ट, नौविसे धादिङमा बिहान ११ बजे बस्ने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्